उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि…


टुरिजम पाना संवाददाता काठमाडौं । १५ श्रावण २०८०
फाइल तस्वीर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो ।

बिहान ११:५० मा उड्ने तयारी गरेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरू गरिएको बताइएको छ ।

१५ श्रावण २०८०