Author - टुरिजम पाना

tourismpana logo png

Corporate Headlines Hospitality News

नेपालमा धेरै ब्रान्डका होटल खोल्नु भनेको संसारका पर्यटकलाई बाटो खुल्नु हो: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तुरुन्तै लाभ लिन सकिने क्षेत्र पर्यटन भएकाले निजी क्षेत्रबाट भन्दा पनि सरकारले यसमा ध्यान दिनुपर्ने...

Corporate Headlines Hospitality News

पर्यटन उद्योगले रोजगारी सिर्जना गर्छ: विनाेद चाैधरी

नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले पर्यटन क्षेत्रको विकासमाफत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने बताएका छन्। शुक्रबार क्यापिटल...

Corporate Headlines Hospitality

राष्ट्र बैंकको प्राथमिकतामा पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने नीति

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा पर्यटक भित्र्याएर पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न निरन्तर प्रोत्साहन नीति अपानाउँदै आएhospitalityको...

Corporate Adventure Destination Headlines News

पब्लिक कम्पनी बन्दै ‘बन्दीपुर स्काइवाक’

पर्यटकीय ग्राम बन्दीपुरमा साहसिक एवं मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण गरिरहेको बन्दीपुर स्काइवाल्क एण्ड रिक्रिएसन प्रा ली अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन...

Headlines Hospitality News

बोर्ड सीइओ जोशीले सार्वजनिक गरे चार वर्षे कार्ययोजना

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले चार वर्षे कार्यकालको योजना सार्वजनिक गरेका छन् । साेमबार आयोजित एक कार्यक्रममा...

Headlines News

गलत नियतले कसैको एक कप चिया पनि खान्नः पर्यटन मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले चार वर्षको स्पष्ट...

Headlines News

सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउनेछुः दीपकराज जोशी

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिईओ) दीपकराज जोशीले आइतबार पद बहाली गरेका छन् । पद बहालीका क्रममा  सिईओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप...

Headlines News

पर्यटन पत्रकार मरासिनी ‘टान पत्रकारिता पुरस्कारबाट सम्मानित

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२४’ बाट पत्रकार गोविन्द मरासिनी पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट...

Culture Headlines News

र्कीर्तिपुरमा स्वर्ण शक्त्ति भैरवकाे प्रतिष्ठान गरिँदै 

र्कीर्तिपुरकाे बाघ भैरव मन्दिरकाे मुल द्वार अगाडिकाे गुन्थ सत्तलमा स्वर्ण शक्त्ति भैरवकाे प्रतिष्ठान गरिएकाे छ । मन्दिरकाे मुल द्वार अगाडिकाे गुन्थ सत्तलमा...

Destination Headlines News

सोलुखुम्बुमा भीषण बाढी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा भीषण बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागले  दूधकोशी किनारामा रहने सबैलाई सचेत हुन आग्रह गरेकाे छ । जलाधार...