बेगनास तालमा डुंगा पल्टिँदा बेपत्ता भएका पुरूषकाे शव फेला


टुरिजम पाना पोखरा । २८ आश्विन २०७९
Tourism Pana Logo
Tourismpana.com is a tourism-focused magazine and online media launched for the promotion of domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level. It aspires to highlight various aspects of Nepal’s tourism industry including the untouched destinations and the renowned heritages.

पोखराको बेगनास तालमा डुंगा पल्टिँदा शुक्रबार दिउँसा बेपत्ता भएका पुरुषकाे शव फेला परेकाे छ ।

श्रीमतीसहित शुक्रबार माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ डुंगा पल्टिँदा बेपत्ता भएका थिए ।

तालमा डुंगा लिएर गएको केही समयमै महिलाले चिच्चयाएपछि स्थानीयले महिलाको उद्धार गर्न सफल भएकाे कास्की प्रहरीले जानकारी दिएको छ ।

२८ आश्विन २०७९