हेलिकप्टर दुर्घटना अपडेट: क्याप्टेन सहित दुई जनाको अवस्था गम्भीर


टुरिजम पाना संवाददाता काठमाडौं । २२ बैशाख २०८०
Photo Credit : Wang Bhote

संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए ।

२२ बैशाख २०८०