अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा लोभलाग्दा र सुन्दर तस्वीर कैद गरेकी छिन् ।
नेपालको सर्वोच्च शिखरमा रहेको सगरमाथा क्षेत्रको भ्रमणमा निस्किएका कितियाले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवासहित अन्य सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गर्न सफल भएकी हुन् ।
साथै उनी त्यस क्षेत्रमा पुग्दाको अनुभव समेत सेयर गरेकी हुन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले उल्लेख गरेकी छिन् ।
उनले यसरी कैद गरेका तस्वीरहरु नेपालस्थित अमेरिकी दुतावासले आफ्नो फेसबुक पेजमा समेत सेयर गरेकी छिन् ।
हरौ उनले कैद गरेका केही तस्वीर :