लमजुङको भुजुङमा नायिका बर्षाको लुकामारी (फोटो)


टुरिजम पाना लमजुङ । २५ मंसिर २०७९

लमजुङको पर्यटकीय भुजुङ गाउँसँग नायिका बर्षा सिवाकोटी रमाएकी छिन् ।

स्पार्क ग्रुपद्वारा आयोजित ‘स्पार्क एड्भेन्चर २०२२’ ले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा आयोजना गरेको हनी हन्टिङ अवलोकन गर्न पुगेकी सिवाकोटीले आफ्नो फेसबुक पेजमा तस्वीरहरु सार्बजनिक गरेकी हुन् ।

हनी हन्टिङ अवलोकनका लागि शिवाकोटी सहित नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनि हन्टिङको अवलोकनका लागि लमजुङ पुगेका थिए ।

२५ मंसिर २०७९