६ यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


टुरिजम पाना संवाददाता काठमाडौं । २६ असार २०८०
फाइल तस्वीर

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको बताइएको छ ।

अहिले हेलिकप्टरको खोजी कार्य जारी रहेको छ ।

२६ असार २०८०