दुर्घटनाग्रस्त विमानमा काे काे थिए ? (सूचीसहित)


टुरिजम पाना काठमाडौं । १ माघ २०७९

पाेखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको विमानमा १० जना विदेशी नागरिक रहेको पाइएको छ ।

यती एयरलाइन्स अनुसार रुसका चार जना, दक्षिण कोरियाका २ जना तथा अस्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड र अर्जेन्टिनाका एक/ एक जना नागरिक रहेका थिए ।

विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए । तीमध्ये ६ जना बालबालिका थिए जसमा ३ जना शिशु रहेको पाइएको छ ।

 

१ माघ २०७९