दुर्घटनाग्रस्त विमानले गरेकाे थियाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलाे उडान


फाइल तस्वीर

पाेखरामा दुर्घटनाग्रस्त विमानले नै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो

पुस ७ गते क्याप्टेन कमल केसीसहितको चालक दलले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेकाे थियाे ।

पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियाे ।

१ माघ २०७९