धान बत्ताउँदै महिलाहरु (फोटो फिचर)


टुरिजम पाना काठमाडाैं । ५ कार्तिक २०७९

कार्तिक र मंसिर धान भित्र्याउने समय हो । यतिबेला किसानहरु कतै धान काट्न, कतै कुन्यु लगाउन त कतै दाइँ हालेर धान घरमा भित्र्याउन ब्यस्त छन् । हेर्नुस् भक्तपुरका महिला किसानहरुले धान बत्ताएर भित्र्याउँदै गरेका तस्वीरहरु:

५ कार्तिक २०७९