ताप्लेजुङस्थित सिजेमा तालको मनमोहक दृश्य (तस्वीरहरू)


टुरिजम पाना संवाददाता काठमाडौं । १६ कार्तिक २०८०

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने सिजेमा ताल सुन्दरताको अलौकिक भूमि हो । कञ्चनजंघा क्षेत्रमा पुग्ने प्राय: पर्यटकहरू सिजेमा तालको अवलोकन नगरी फर्कँदैनन् । एक साताको समय छुट्याएर पदयात्रा गर्न रुचाउनेहरूका लागि पनि यो क्षेत्र उत्तम गन्तव्य हो ।

हेरौं सिजेमा तालको मनमोहक दृश्य

तस्वीरहरू: छिरिङ लामाको फेसबुकबाट

१६ कार्तिक २०८०