साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । तस्बिरः सनद अधिकारी, रासस
सोमबार तनहुँको देवघाटमा भक्तजनकाे भीड
सम्राज्ञी भण्डारी
तनहुँ । ७ श्रावण २०८१

७ श्रावण २०८१
You may also like
Corporate • Headlines
बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग
5 Views
2 Min Read