संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी हितबहादुर तामाङले पाएका छन। नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनबाट बनेको सरकार बाट तामाङ पर्यटन मन्त्री बन्ने टुङ्गो लागेको हो ।
यसअघि सुदन किराँतीले पर्यटन मन्त्रालय सम्हालेका थिए। नयाँ सरकार बन्ने भएसङ्गै मङलबार पुर्वमन्त्री किरातीले मन्त्री निवास छाडिसकेका छन।