Author - टुरिजम पाना संवाददाता

tourismpana logo png

Headlines Culture Destination

राजतन्त्रको निशानी रत्नमन्दिर सर्वसाधारणका लागि खुला, कति छ टिकट शुल्क, के हेर्न पाइन्छ ?

देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर...

Headlines

पर्यटकबाट ४६ अर्ब ७६ करोड आम्दानी

सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलन भएको विदेशी मुद्रा १९०.० प्रतिशतले बढेर कूल रु ४६ अर्ब ७६ करोड पुगेको छ । पर्वतारोहण...

Headlines

पर्यटन पुनरुत्थानका लागि पर्यटन दशक कार्यान्वयन

सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्री डा...

Headlines Adventure

आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन्...

Headlines

खप्तड : आध्यात्मिक पर्यटनको केन्द्र

अहिले खप्तड ‘भू-स्वर्ग’ को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ। चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६...

Headlines Hospitality

नेपालका तारे होटलमा ५६० कोठा थप

नेपालमा रहेका विभिन्न स्तरका तारे होटलमा ५६० वटा कोठा थपिएका छन् । आइतबार संघीय संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार तारे...

Headlines Culture

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर, कसरी पुग्ने ?

पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ...

Headlines

पर्यटन बोर्ड र युएसएआईडीसँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआईडीसँगको साझेदारीमा सोसल मिडिया मार्केटिङ तथा स्टोरी टेलिङ सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला...

Adventure Headlines

एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना...

Culture Headlines

पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड

नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड दिएका छन् । उनीहरुले सम्पदाको संरक्षण र पुनःनिर्माणलाई अन्य क्षेत्रको विकास...