Author - टुरिजम पाना संवाददाता

tourismpana logo png

Headlines News

पर्यटक यातायातलाई गुणस्तरीय र प्रभावकारी बनाउन तालिम

पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले...

Headlines News

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी...

Headlines News

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास...

Headlines News

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा छ। सो स्थानलाई हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र...

Headlines News

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी...

Headlines News

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकी पाटनको पहिलो...

Headlines News

विश्व सम्पदा क्षेत्रभित्रको जीर्ण प्रहरी भवन भत्काइने, काठमाडौं महानगर र प्रहरीबीच सहमति

हनुमानढोका दरबार परिसरमा रहेको काठमाडौं जिल्ला प्रहरी कार्यालयको जीर्ण भवन अन्ततः भत्काइने भएको छ। काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीच ट्राफिक प्रहरी...

Destination Headlines News

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ। पर्यटकीय सम्भावना बोकेको धिमीचौर...

Headlines News

पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आजदेखि पोखरामा तालिम सुरु

नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आजदेखि पोखरामा छ दिवसीय तालिम...

News

सेफ नेपालः द प्रोफेशनल्समा १२० जनाको आवेदन, २१ जनाको प्रमाणिकरण पूरा

सेफ नेपालः द प्रोफेशनल्स प्रतियोगिताका लागि हालसम्म १२० प्रोफेशनल सेफले आवेदन दिएका छन् । आयोजकका अनुसार नेपाल र विदेश दुवै ठाउँमा काम गर्ने सेफहरुले आवेदन...