Author - टुरिजम पाना संवाददाता

tourismpana logo png

Uncategorized

स्याङ्जाको दरौं सिरुवारी होमस्टेलाई अध्ययन केन्द्र बनाउन सांसद थापाको माग

नेपाली कांग्रेसका सांसद राजु थापाले आफ्नो निर्वाचन क्षेत्रको दक्षिण एसियाकै पहिलो नमुना गाउँ दरौं सिरुवारीलाई होमस्टेलाई अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन माग...

Headlines

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमालको फोहर सङ्कलन

आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण...

Headlines

तिब्बत र मानसरोबरमा ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने व्यवस्थाप्रति पर्यटन व्यवसायीहरूको आपत्ति

नेपाल हुँदै चीनको तिब्बत र कैलाश मानसरोबरमा पर्यटक लैजाने नेपाली व्यवसायीहरूलाई ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने नियममा नेपालका पर्यटन व्यवसायीहरूले...

Aviation Headlines

के हो बुद्ध एयरका सञ्चालक वीरेन्द्र र उनका भाइ शिवेन्द्रबीचको विवाद ?

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद सतहमा आएको छ । १० पुसमा बुद्ध एयरका संस्थापक अध्यक्ष...

Uncategorized

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ । धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने...

Uncategorized

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल...

Headlines

मुगु हिउँ पहिरो : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी...

Uncategorized

आध्यात्मिक पर्यटक बनेर नेपाल आए आमिर खान

बलिउड अभिनेता आमिर खान आध्यात्मिक पर्यटक बनेर नेपाल आएका छन् । आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेका हुन् । उनी...

Aviation Headlines

सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा...

Headlines

पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन

संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने तालसम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी...