राप्रपाका तामाङ बाग्मती प्रदेशकाे पर्यटनमन्त्री नियुक्त


टुरिजम पाना काठमाडौ । ११ माघ २०७९

बाग्मती प्रदेशकाे पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ नियुक्त भएका छन् ।

तामाङलाई अाज मन्त्रीपरिषद् बिस्तार गर्दै पर्यटनमन्त्री नियुक्त गरिएकाे हाे ।

उनी धादिङ क्षेत्र नं २ (ख) बाट नेकपा एमालेसँगकाे गठबन्धनबाट बाग्मती प्रदेश सदस्यमा विजयी भएका थिए ।

११ माघ २०७९