Hospitality

Corporate Headlines Hospitality News

नेपालमा धेरै ब्रान्डका होटल खोल्नु भनेको संसारका पर्यटकलाई बाटो खुल्नु हो: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तुरुन्तै लाभ लिन सकिने क्षेत्र पर्यटन भएकाले निजी क्षेत्रबाट भन्दा पनि सरकारले यसमा ध्यान दिनुपर्ने...

Corporate Headlines Hospitality News

पर्यटन उद्योगले रोजगारी सिर्जना गर्छ: विनाेद चाैधरी

नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले पर्यटन क्षेत्रको विकासमाफत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने बताएका छन्। शुक्रबार क्यापिटल...

Corporate Headlines Hospitality

राष्ट्र बैंकको प्राथमिकतामा पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने नीति

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा पर्यटक भित्र्याएर पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न निरन्तर प्रोत्साहन नीति अपानाउँदै आएhospitalityको...

Headlines Hospitality News

बोर्ड सीइओ जोशीले सार्वजनिक गरे चार वर्षे कार्ययोजना

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले चार वर्षे कार्यकालको योजना सार्वजनिक गरेका छन् । साेमबार आयोजित एक कार्यक्रममा...

Blog Headlines Hospitality Interview

पर्यटन मन्त्री र सचिव नै पर्यटक जस्ता भए

सरकारले यस वर्ष १६ लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको छ । जुन कोरोना महामारी पूर्वको तुलनामा चार लाख बढी हो । तर सन् २०२४ को आठ महिना बितिसक्दा सरकारले...