News

Adventure Headlines News

पोखरामा नेपालकै पहिलो ‘सावर बञ्जी’ सुरू हुँदै, बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने

पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको...

Adventure Corporate Headlines News

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा ‘फायर डान्स’ गरि...

Headlines News

“पठाओ फूड फेस्ट’ चैत २४ गतेदेखि सुरू, फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्री 

पठाओ नेपालले यही चैत २४ गतेदेखि पठाओ फूड फेस्ट, २०२४ सुरु गर्ने भएको छ । सन् २०२३ जुनमा पहिलो पठाओ फूड फेस्टको अपार सफलतापछि काठमाडौँबासीलाई त्यही अनुभूति...

News Headlines

नेपालका थप १७ सहरमा सेवा बिस्तार गर्दै पठाओ

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार...

Headlines News Others

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको राजस्व भुक्तानी अब अनलाइनबाटै गरिने

चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकहरुका लागि जिप ब्यवसायीले अब लामो लाइन बसेर पर्यटक र सवारीको राजस्व तिर्ने झन्झट बेहोर्नु नपर्ने भएको छ । चितवन...