चन्द्रागिरिबाट चित्लाङ…


टुरिजम पाना काठमाडौ । २७ मंसिर २०७९
Chitlang
फाइल तस्वीर

काठमाडौको चन्द्रागिरि डाँडाबाट देखिएको उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं ९ को पर्यटकीयस्थल चित्लाङ ।

यहाँ ऐतिहासिक ढुङ्गेधारा, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटनका लागि होमस्टे र सुन्दर हरियाली वातावरणको अवलोकन गर्न सकिन्छ ।

२७ मंसिर २०७९