हिमाली जिल्लामा हिमपात, रमाए बालबालिका (तस्वीर)


टुरिजम पाना काठमाडौं । १० माघ २०७९

जुम्ला सहितका हिमाली जिल्लामा भारी हिमपात भएको छ ।

हिमपात भएपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको छ भने किसानहरुमा भने खुसियाली छाएको छ । हिमपातले जनजीवन कष्टकर भएपनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका छन् ।

यस्तै हिउँ परेपछि बालबालिका र आन्तरिक पर्यटकहरु भने हिउँमा रमाएका छन् ।

तस्वीरहरु : रासस 

१० माघ २०७९