कला परिषदमा नेपालका देवीदेवताहरुको तस्वीर प्रदर्शनी


टुरिजम पाना काठमाडाैं । १६ मंसिर २०७९
art council photo exihibition

नेपाल कला परिषदको ६० औं वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औं स्वर्ण वर्षको उपलक्ष्यमा मंसिर ११ गतेदेखि ‘नेपालका देवीदेवताहरू’ नामक चित्र तथा हस्तकला प्रदर्शनी सुरू भएको छ ।

नेपाल कला परिषदमा भइरहेकाे प्रदर्शनीमा हिन्दू र बाैद्ध धर्मसम्बन्धी जानकारी दिने कलाकृति राखिएकाे छ ।

नेपाली कला, संस्कृति एवं धर्मको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कला प्रदर्शनी आयोजना गरिएको आयाेजकले समूहले जानकारी दिएकाे छ ।

१ सय ६० कलाकारले बनाएका कलाकृति प्रदर्शनीमा राखिएकाे छ । प्रदर्शनी मंसिर २५ गतेसम्म हुनेछ ।

art council

photo exihibition

art council

goddes art

art council

१६ मंसिर २०७९