माओवादी केन्द्रका किराँती पर्यटनमन्त्री बन्दै


टुरिजम पाना काठमाडौ । ३ माघ २०७९

माओवादी केन्द्रबाट सासद  बनेका सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्ने भएका छन् ।

उनी भाेजपुरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

सतारूढ दलबीच मन्त्रालय भागवण्डा गर्दा पर्यटन मन्त्रालय माओवादी केन्द्रकाे भागमा परेकाे हाे ।

३ माघ २०७९