Author - टुरिजम पाना संवाददाता

tourismpana logo png

News

पर्यटकको आकर्षक गन्तव्य बन्दै डडेल्धुराको कस्याडाँडा

डडेल्धुराको अमरगढी नगरपालिका–७ मा रहेको कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने...

Headlines News

कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा सरर …

नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले आज सुर्खेतको बुलबुल तालमा अवलोकन भ्रमण गरेको छ । एनपिएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका...

Headlines News

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा...

News

पर्यटकीय गन्तव्य बन्दै पर्वतको कोखेडाँडा

मोदी गाउँपालिका–१ झिलिबराङस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार ३०९ मिटर उचाइमा रहेको यो स्थानमा हिमाल हेर्न जाने बढेका हुन्।...

News

पोखरामा लेक टु लेक साइकल ट्रयाकलाई एडिबीको १ अर्ब

पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्रयाकको गुरुयोजनाका लागि छलफल गरिएको छ । विकास साझेदार एसियाली...

Headlines News

चिसो बढेपछि सुनसान हुन थाल्यो बुकीपाटन

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि...

Headlines News

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ…’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई...

Aviation Headlines News

आजबाट यति एयरलाइन्सको भैरहवा-पोखरा उडान, भाडा कति ? 

आज मङ्गलबारदेखि यति एयरलाइन्सले भैरहवा–पोखरा–भैरहवा उडान गर्दैछ । यतिले यो गन्तव्यमा दैनिक उडान गर्न लागेको हो । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र...

News

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको चाङ्गा

म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र...

Headlines News

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट...