७२ सिटे जहाजमा एकल यात्रु


टुरिजम पाना काठमाडौं । १६ कार्तिक २०७९
Buddha Air single passenger

बुद्ध एयरको ७२ सिटे जहाजमा एक जना एकल यात्रुले सवार गरेका छन् ।

मङ्गलवार साँझ ८ बजे काठमाडौंबाट बिराटनगर उडेको जहाजमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौँबाट विराटनगर उडेको हो ।

ती एक जना यात्रु थिए, गोपीकष्ण मुभिजका सञ्चालक एवं राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव पौडेल ।

जहाजमा एकल यात्रा गरेका पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् ।

१६ कार्तिक २०७९