फुङफुङे झरनामा पर्यटकको आकर्षण बढ्दै


ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित फुङफुङे झरना ।

पछिल्लो समय यो झरना अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिर : रासस

२० मंसिर २०७९