हिमपातपछिको खुलेको मनाङ


टुरिजम पाना मनाङ । २८ फाल्गुन २०७९

भारी हिमपातपछि मनाङ खुलेको छ ।

घाम लागेर खुलेपछि मनाङको ङिस्याङ गाउँपालिका ६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्यहरु देखिएका छन् ।

लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै थपिएको छ ।

तस्वीरहरु : नवीन लामिछाने/रासस

२८ फाल्गुन २०७९