भारतीय अभिनेता ओबरोय पुगे चन्द्रागिरि


टुरिजम पाना काठमाडौं । २९ मंसिर २०७९

भारतका चर्चित अभिनेता विवेक ओबरोयले आज चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् ।

पारिवारिक भ्रमणमा नेपाल आएका ओबरोयले भ्रमणका क्रममा चन्द्रागिरि पुगी भालेश्वर महादेवको दर्शन गरेका हुन्। ओबरोयले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिँदै उनले काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रूपमा चन्द्रागिरि रहेको बताए।

यसअघि आजै विहान पशुपति नाथको पनि भ्रमण गरेका थिए ।

भारतीय अभिनेता ओबरोयले गरे पशुपतिनाथको दर्शन

घुम्नका लागि नेपाल आए भारतीय अभिनेता ओबरोय, बन्जीजम्प र जिपलाइन पनि खेल्ने

२९ मंसिर २०७९