नेपालको साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्वत कुस्मामा कालीगण्डकी नदीमाथि सिसाबाट बनेको स्काई ब्रिजमा रमाउँदै आन्तरिक पर्यटकहरू । यस स्काइ ब्रिज कालीगण्डकी नदीमा २ सय ५० मिटर माथि रहेको छ । तस्वीर : सुमन जङ्ग थापा ,रासस
सिसाबाट बनेको स्काई ब्रिजमा रमाउँदै पर्यटकहरू
२५ मंसिर २०७९
You may also like
Destination • Headlines • Photo
हेलम्बु हिमालयन ग्रेट ट्रेल : दृश्यभन्दा बढी अनुभूति (फोटो फिचर)
77 Views
1 Min Read







