Author - मञ्जुश्री ठाकुर

Manjushree

Destination Headlines News

प्रकृतिको अनुपम उपहार: गोसाइँकुण्ड, कसरी पुग्ने ? के ख्याल गर्ने ?

क्षितिजमा उदाउँदै गरेको सूर्यको सुनौला किरण, छेवैमा गाढा निलो रङको कुण्डमा माथिको हिमालले ऐना हेरेर मुस्कुराएझैं दृष्य, आसपासमा हिउँका सेताम्य रुप, गोसाईंकुण्ड...