Author - टुरिजम पाना

tourismpana logo png

Headlines

मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा गएकी कोरियन पर्यटकको मृत्यु

मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आएका एक पर्यटकको मृत्यु भएको छ । कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख...

Aviation Headlines

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा

आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा...

Aviation Headlines

यति एयरलाइन्सकाे ब्ल्याक बक्स भेटियाे

आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो ।...

Headlines

सम्झौताको दुई वर्षमा जडान भएनन् स्मार्ट सडक बत्ती

काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । विसं २०७७ मङ्सिर २५ गते...

Culture

नुवाकोटको विभिन्न ठाउँमा जुधाइयो गोरु

माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा गोरु जुधाईको आयोजना गरिएको छ। यसपटक तारुकामा १६ हल गोरु जुधाइएको छ। यहाँ ३५ वर्षदेखि गोरु जुधाई मेला आयोजना...

Aviation Headlines

सीता एयरले माघ ४ देखि काठमाडौं–ताप्लेजुङ उडान भर्ने

सीता एयरले सातामा तीनदिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने भएको छ । आगामी बुधवार माघ ४ गतेदेखि काठमाडौंदेखि ताप्लेजुङको सुकेटार बिमानस्थलमा हप्तामा ३ उडान...

Headlines

विमान दुर्घटना : ६८ जनाको शव भेटियो, चारजना अझै बेपत्ता

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी...

Headlines

विमान दुर्घटनाले पर्यटन क्षेत्रमा ठुलो धक्का : टान

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यती एयरको विमान दुर्घटना नेपालको समग्र पर्यटन क्षेत्रकै लागि ठुलो धक्का भएको बताएको छ । आइतबार टानका महासचिव विनोद...

Destination Headlines

नारायणी नदीमा चल्यो क्रुज सिप, विवाह, ब्रतबन्धको पार्टी समेत गर्न मिल्ने

नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा ल्याईएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा ल्याएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण...

Aviation Headlines

सोमबार हुने यति एयरलाइन्सका सबै उडान रद्द

आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ। आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि...