कागबेनी बजार


रासस काठमाडौं । ९ चैत्र २०७९

सुन्दर लाग्ने नाङ्गा डाँडा र हिन्दु धर्मालम्बीहरुले पवित्र मान्ने कालीगण्डकी किनारमा अवस्थित मुस्ताङको कागबेनी बजार ।

कागबेनीमा बर्सेनि बडादसैँ र चैते दसैँको सोह्र श्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । तस्वीर : सुमनजङ्ग थापा/रासस 

९ चैत्र २०७९