रुकुम(पूर्व) को सिस्ने गाउँपालिका स्थित नेपालको नक्सा आकारमा रहेको कमल दह । यो दह सिस्ने गाउँपालिका-५ मा पर्दछ । दहमा कमल फुलेसँगै आन्तरिक पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । तस्वीर: रासस