Author - टुरिजम पाना

tourismpana logo png

Headlines

पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी...

Culture Headlines

बागलुङमा परम्परागत चैते दसैँ मेला लाग्ने

चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष...

Headlines

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने...

Headlines

कामपा मेयर बालेन लण्डन जाँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आज लण्डन जाँदै छन् । यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन...

Uncategorized

म्याग्दी तथा हिमालपारिको पर्यटन प्रवर्द्धनका टेवानको सक्रियता

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) द्वारा आयोजित चार दिवसीय प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन...

Destination Headlines

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ...

Headlines

त्रिशूलीमा नदीमा बनाएको बाटो रोक्न शहिद लखन गाउँपालिकाको निर्देशन

गोरखाको शहिद लखन गाउँपालिकाले त्रिशूली नदीको बहाब रोक्ने गरी बनाइएको बाटो तत्काल रोक्न निर्देशन दिएको छ। त्रिशूली नदीको बहाब अवरोध हुने गरी बनाइएको सडक निर्माण...

Headlines

पूरानै अवस्थामा फर्कँदै आगलागीबाट क्षतविक्षत बनेको ‘लेकसाइड सेन्टर’

आगलागीले क्षतविक्षत बनेको पोखराको हल्लनचोकस्थित ुलेकसाइड सेन्टरु पूरानै अवस्थामा फर्कन सुरू गरेको छ । पर्यटकीय सहर पोखराको हल्लनचोकमा रहेको व्यापारिक सेन्टर...

Headlines Photo

हिमपातपछिको खुलेको मनाङ

भारी हिमपातपछि मनाङ खुलेको छ । घाम लागेर खुलेपछि मनाङको ङिस्याङ गाउँपालिका ६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्यहरु देखिएका छन् । लामो समयपछि शुक्रबार हिमपात...

Headlines

त्रिशूली नदी नै थुनेर दोहन, जल पर्यटनमा गम्भीर असर परेको भन्दै आपत्ती

गोरखाको सहिद लखन गाउँपालिकाको लेवाटारमा रहेको बगरको ढुंगा, बालुवा र गिटी ठेकेदारले त्रिशूली नदी नै थुनेर बाटो बनाएर दोहन गरेपछि पर्यटन सम्बद्ध बिभिन्न...