Author - टुरिजम पाना

tourismpana logo png

Profile Adventure Headlines

आकाश चुम्दै महिला प्यारा पाइलट

प्याराग्लाइडिङ नेपालमा सन् १९९६ अक्टोबरमा पोख्रेली पर्यटन व्यवसायी बिरु बम्जमले बेलायती पाइलट एडम हिललाई पोखरा ल्याएर शुरू गरेका थिए । प्याराग्लाइडिङको सफल...

Headlines

फोटोपत्रकारद्धय तितिक्षु र श्रेष्ठलाई एनएफपिजे बिशेष नारी सम्मान-२०७९

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटोपत्रकार विशेष नारी सम्मानको घोषणा गरेको छ । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालका दुई...

Uncategorized

पर्यटन व्यवसायीहरुसँग अन्तक्रिया कार्यक्रम गर्दै महिला पर्यटन व्यवसायी मञ्च

महिला पर्यटन व्यवसायी मञ्चको टोली पोखरा चितवन नवलपुरका पर्यटन व्यवसायीहरुसँग व्यवसायीक अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पर्यटन...

Headlines

टेवानले पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि...

Headlines

गण्डकी प्रदेश वृत्तचित्र सार्वजनिक, फिल्मिङ डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्ने उद्देश्य

नेपाललाई फिल्मिङ डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने उद्देश्यसहित तयार भएको ‘गण्डकी प्रदेश’ वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ।...

Photo

रमणीय राले

पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्क वडामा पर्ने रमणीय राले गाउँ । यहाँको सबै घरमा दलित समुदायको बसोबास रहेको छ । तस्वीर : सुमन जङ्ग थापा/रासस

Headlines

तनहुँको अग्लो स्थान छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला

तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी...

Culture Headlines

पोखरामा होलीको हर्षोल्लास, रङ खेल्न पाउँदा रमाए विदेशी पर्यटक

नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली नेपाली परम्पराको...

Headlines

अन्नपूर्ण प्रथम हिमाल चढ्न म्याग्दी पुगिन कतारकी राजकुमारी

कतारकी अधिराजकुमारी (राजपरिवार सदस्य) अस्मा अल थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी पुगेकी छिन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल...

Headlines

अब फेवातालमा डुंगा सयर गर्दा चालक अनिवार्य

पोखराको फेवातालमा अबदेखि डुंगा सयर गर्दा चालक अनिवार्य गरिएको छ। कास्की प्रशासनले यात्रु आफैले डुंगा चलाउँदा जोखिम हुने भन्दै फेवातालमा अबदेखि डुंगा सयर...